राजेस, रासि, सुमन र सर्मिलाको देउसि भैलो

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला कार्य समिती स्याङ्जाका सचीव ,लोक ,दोहोरी गायक राजेश भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला कार्य समिती नवलपुरका कोषाध्यक्ष ,गायिका ,कार्यक्रम संचालिका राशी रिजाल
काठमाडौमा बस्दै कलाकारितालाई अघि बढाउदै गरेकी पश्चिम नवलपरासीका लोक गायिका ,जो इमेज लोक कलाकारको प्रतियोगि थिइन !शर्मिला अर्याल र पाल्पा घर भइ हाल बुटवल बस्दै कलाकारिता गर्ने सुमन पराजुली
संयुक्त प्रयासमा
नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा परम्परालाई मान्दै,रितिरिवाजको जगेर्ना गर्दै उत्कृष्ट गीत भर्खर मात्र बजारमा ल्याएका छन्
यस गीतमा लय दिएका छन राजेश भण्डारीले भने शब्द राशी रिजालको रहेको छ !
भने युटुव singer rajesh बाट संसार भर एकै साथ प्रसारण गरिएको छ !

यसै गीतमा नवलपुर,स्याङ्जा ,बुटवल ,भुताहा जिल्लाका केही अन्य कलाकारहरुको सहभागिता रहेको छ !

यी ४ कलाकारहरु भन्छन्
हामीले हरेक किसिमका गीत,गाउन आवश्यक छ!
आउँदाका दिनमा यसै गरि हरेक क्षेत्र,चाड,सँस्कृति बच्चा देखि बृद्धअबश्थालाई समेट्दै, आगामी दिनमा गीत लिएर आउने छौ ! भिडियोको लिन्क

You might also like