बामदेवको कानुनी अडचन खुल्ला, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं २६ कार्तिक
सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न नमिल्ने भनी फैसला गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यस संगै राष्ट्रिय सभामा मनोनित गौतम मन्त्री बन्नु हुन्छकी के हुने पछि थाहा होला । कानुनी अडचन खुल्ला भएको छ ।

You might also like