शान्ति समाज रुपन्देहीमा पुन ः डीपी खनाल

बुटवल १८ पुस
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११ औं अधिवेशनवाट पनु डीपी खनालको सभापतित्वमा नयाँ नेतृत्व सर्वसम्बत रुपमा चयन भएको छ ।
समाजको उप सभापतिमा कृष्ण भटृराई (खिमलाल) सचिवमा कपिल ज्ञवाली ,सह सचिवमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन हुनु भएको छ ।
त्यस्तै समाजको सदस्यमा कमला पाण्डे, अर्जुन कुंवर ,लक्ष्मी घिमिरे, जमुना पौडेल, मेघराज भटृराई, फुलु सुनार, विष्णु थापा, सीता भटृराई, लिलाधर लुईटेल र विजु पौडेल चयन हुनु भएको छ ।

You might also like