राष्ट्रिय एकता दिवसको अवसरमा सोमवार बुटवलमा निकालिएको बृहत जनप्रदर्शनीको झलक







बुटवल २७ पुसराष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण रुपन्देही बासीको आयोजनामा सोमवार बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती मनाउन क्रममा, वृहत र्याली सहित सभा आयोजना गरिएको छ । बुटवलमा निकालिएको र्यालीको झलकहरु ।

You might also like