नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशकाे पद हस्तान्तरण

बुटबल,५ माघ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशकाे सफथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ ।

सफथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नब निर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले याे प्रदेशमा निजि क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकार संग मिलेर अगाडि बढ्न अावश्यक रहेकाे वताउनु भयाे ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले सातवटा प्रदेशमा लुम्बिनी प्रदेश धेरै राम्राे र सम्भावना भए्काे प्रदेश भएककाे वताउनु भयाे ।
उहाँले याे प्रदेशलमा धार्मिक,पर्यटन, कृषि क्षेत्रकाे राम्राे सम्भावना भए्काेले अार्थिक संबृद्वीका लागि तीनै तहका सरकार संग मिलेर अगाडि बढ्नुपर्ने कुरामा जाेड दिनु भयाे ।

कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, सिद्वार्थ र्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्याैपाने, ब्यवसायि बालकृष्ण सुवेदी, कृष्णकुमार श्रेष्ठ लगायतले मनतव्य राख्नु भएकाे थियाे ।

You might also like