पार्टीले उठाउने उम्मेदवारलाई आधिकारिक मानेर जिताउन सुजाता कोईरालाको जोड

बुटवल, ५ चैत ।
नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले वीपी कोईरालाले अगाडी सारेको मेलमिलाप, सहमती, सहकार्य र एकतालाई अंगीकार गर्न नसक्दा मुलुकमा संकट उत्पन्न भएको बताउनुभएको छ ।

जीपी कोईराला फाउन्डेशन रुपन्देहीद्धारा गिरिजा प्रसादको कोईरालाको ११ औं स्मृती दिवशको अवसरमा बिहिबार बुटवलमा आयोजित गोष्ठीमा वोल्दै उहाँले वीपी कोईरालाले अगाडी सारेको मेलमिलाप, सहमती, सहकार्य र एकतालाई व्यवहारमा लागु गर्न आह्वान गर्नु भयो ।

जीपीकोईराला फाउन्डेशनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले पार्टीले जुनव् यक्तिलाई उम्मेदवार बनाउछ त्यही व्यक्तिलाई जिताउन सबै एक भएर लाग्नु पर्नेमाजोड दिनु भयो ।

उहाँले व्यक्ति ठुलो कुरा होईन संगठनको कुरालाइ सवैले मान्नु पर्छ भन्दै उहाँले संगठनको मर्यादा विपरित जानेलाई कारवाहीगर्नुपर्ने धारणा राख्नु भयो ।

जीपीकोईराला फाउन्डेशन रुपन्देहीले विहिवार बुटवलमा आयोजना गरेको गिरिजा प्रसादकोईरालाको ११ औं स्मृतीदिवशको अवसरमाआयोजितगोष्ठीमा वोल्दै अध्यक्षकोईरालालेविपीकोईरालले मार्ग दर्शन गर्नु भएको मेलमिलाप, सहमती सहकार्य र एकतालाई अग्रीकार गर्न नसक्दामुलुकमा संकट उत्पन्नभएको खुलासागर्नु भयो ।
जीपीकोईराला फाउन्डेशन रुपन्देहीका सभापतिचिरन्जीवीपौडेलको सभापतित्वमाभएको कार्यक्रममापुर्व राजदुत सुरेश राजचालिसे,प्रकाशपोखरेल ,नेपालीकाग्रेस रुपन्देहीका सभापतिअव्दुल रज्जाक, पूर्व सभापति रामचन्द ढकाल, प्रदेश सदस्य रमाअर्याल , खेलराज पाण्डे,गंगाशाही,ज्योती भण्डारी यमलालतिमिल्सीनालगायतले गिरिजा प्रसादकोईरालाशान्तिको यौद्धा भएकाले शान्तिकाअग्रदुतभगवान बुद्धलाई सरह कोईरालालाई मान्नु पर्नेमाजोड दिनु भएको थियो ।

You might also like