बुटवल अटो भिलेजका मेकानिक्सलाई ६५ दिने तालिम
अटोका मेकानिक्स र कामदारले आधुनिक प्रबिधि अनुसारको सीप सिक्नु आवस्यक
बुटवल, ७ बैशाख ।
अटो ब्यवसायका क्षेत्रमा कामगर्ने कामदार र प्राबिधिकहरू आधुनिक प्रबिधि अनुसार काम गर्न सक्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले वताएका छन् ।
बुटवल…