Browsing Category

ग्यालरी

गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

बुटवल १० माघ बुटवल ब्याडमिन्टन क्लवको शनिवार बुटवलमा सम्पन्न ५ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनवाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । क्लवको प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्धितृय उपाध्यक्षमा नलराज…

रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

बुटवल ८ माघ रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ का स्वर्गिय अ.न.मी. बिष्णुकला थापाको परिवारले थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरि दिएका छन । थापाको बार्षिक पुण्यतिथीमा स्थानिय हिमालय आधारभूत विद्यालयमा १ लाख रुपैया…

संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र…

बुटवल ८ माघ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने चेतावनी दिनु भयो । सरकारको संसद विघटनको कदम असंबैधानिक ,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसचिए…

इट्टाको विमा गर्न पाउने व्यवस्था गर्न व्यवसायीको सरकारसंग माग

बुटवल ७ माघ इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कांचो इट्टामा विमा नहुंदा इट्टा उद्योगहरु थप संकटमा परेकाले इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका हुन् ।…

वनलाई आयश्रोतको बलियो माध्यम बनाउनु मन्त्री गिरीको आग्रह

बुटवल ७ माघ लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले समुदायिक वनको संरक्षण र विकास गर्दै वनलाई आयश्रोतको बलियो माध्यम बनाउनु पर्ने बताउनु भएको छ । रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४…

कोरोनाका कारण पीडित पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउने पुर्नर कर्जावाट बन्चित हुनु परेको गुनासो…

बुटवल ६ माघ होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी…

वाबुलाल भुसालको अध्यक्षतामा रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा सम्मत रुपमा नयां नेतृत्व चयन

बुटवल, ५ माघ रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्समा वाबुलाल भुसालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयां नेतृत्व चयन भएको छ । यही माघ १० गते हुन गईरहेको संघको तेश्रो अधिवेशनको लागि तय गरिएको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष लगायतका सबै…

उर्जा मन्त्री रायमाझीलार्ई रुपन्देही उद्योग संघले विद्युतका तमाम समस्या बारे ज्ञापनपत्र बुझायो

बु्टवल ५ माघ रुपन्देही उद्योग संघले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई उद्योगीका समस्याहरु सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन विलिङ समस्याले…

नेकपा भित्रको विवाद कम्युनिस्ट राजनीतिको दाहसंस्कार तर्फ उद्यत बु्द्धिजीवी विचार मञ्च रूपन्देहीको…

बुटवल ५ माघ बु्द्धिजीवी विचार मञ्च, रूपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको हालको विवाद र विभाजनमा कुनै नीतिगत र सैद्धान्तिक आधार नभएको ठहर गरेको छ । पार्टीको विवाद केवल कम्युनिस्ट राजनीतिको दाहसंस्कार तर्फ उद्यत भएको जिकिर…

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

बुटवल ४ माघ कोरोना महामारीले समयमा निर्वाचन गर्न नसकिएको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको कार्यसमितिको पदावधी १ वर्षका लागि थप गरिएको छ । चार चरणमा १६ औं बार्षिक साधारण सभाको तयारी गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स…