Browsing Category
समाचार
लोसपा , जसपा र नागरिक उन्मुक्तिका केन्द्रीय पदाधिकारी सहित दर्जनौँ जनमत पार्टीमा प्रवेश
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय पदाधिकारी सहित दर्जनौँ नेता कार्यकर्ताहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार रुपन्देहीको भैरहवामा एक…
गण्डकी प्रदेशमा सभामुख चयन आज
कास्की । गण्डकी प्रदेशमा सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ। सभामुख चयनका लागि प्रदेशसभाको बैठक अपराह्न ३ बजे बोलाइएको छ ।
सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन्। …
माघे संक्रान्ति मनाउन लुम्बिनी प्रदेशमा दुई दिन बिदा
दाङ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति/माघी पर्वका अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ।
गत चैत २१ को मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी…
पाकिस्तानसँगको दोस्रो एक दिवसीयमा न्युजिल्यान्ड ७९ रनले विजयी
घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ ।
न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानका कप्तान बाबर…
नेपाल टेलिकमकाे ‘विन्टर अफर’ आजदेखि
काठमाण्डाै । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर ल्याएकाे छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।
विन्टर अफरमा कम्पनीले उपलब्ध…
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मधेश प्रदेश सभाका १०७…
कृष्ण लामिछानेको “आमाको याद” बोलको आधुनिक गीत सार्वजनिक
अभिनव चौहान,
काठमांडाै । नेपाली गीत संगीतको बजारमा कृष्ण लामिछानेको "आमाको याद" बोलको आधुनिक गीत बजारमा ।
सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेका थुप्रै गीतहरु बजारमा छन।विशेषगरी ऊनले लोक तथा दोहोरी गीतमा धेरै आवाज दिएका छन्। यतिबेला…
रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने,अत्यावस्यक बाहेकका सेवा बन्द
बुटवल,१४ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको…
मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न
बुटवल,११ बैसाख ।
रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित नोबेल इन्भाइरन्मेन्ट एकेडेमीले मास्टर एण्ड मिस नोबेल आइकन प्रतियोगिता सम्पन्न गरेको छ ।
बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको…
मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल
बुटवल,११ वैशाख ।
मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र…